Rule 15
मापदण्ड विपरीत फोहर मैला निष्काशन गर्न नहुने
मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मापदण्ड विपरीत हुने गरी कसैले पनि कुनै यान्त्रिक साधन,औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनि, ताप, रेडियोधर्मी विकिरण तथा फोहर मैला
निष्काशन गर्न गराउन हुँदैन ।